सहायक Computer Operator Model Set-2 2083 | Assistant Computer Operator Model Paper-2

EduByte www.youtube.com

Brief Summary

This video from EduByte discusses the second model set for computer operator assistants, following a previous video on the first model set. It covers various questions and answers related to Nepal's policies, geography, history, computer terminology, and software usage, with a strong focus on preparing for exams and practical applications in computer operation.

  • Introduction to the second model set for computer operators.
  • Various questions ranging from Nepal's national statistics to computer operations and software functions.

Introduction to the Second Model Set

The video begins with a greeting and an introduction to the second model set for computer operators. It references a previous model set video and directs viewers to download related PDF notes and practice MCQs from the website.

Questions on Nepal's Policies and Statistics

The first few questions delve into Nepal's 16th periodic plan, targeting the reduction of absolute poverty, and identify the Koshi River as having the highest discharge capacity among Nepal's rivers. The current population density based on the national census is revealed to be 198 per square kilometer.

United Nations Sustainable Development Goals

The video addresses the ninth goal of the UN's Sustainable Development Goals, which deals with industry, innovation, and infrastructure. It then discusses the term 'Fiste Maharaja,' identifying Chandra Shamsher as the person referred to in Rana period history.

Constitutional Rights and Local Governance

Various questions cover aspects of Nepal's current constitution, including the schedule that mentions shared rights among the federal, provincial, and local levels, indicating this is found in Schedule 9. It further discusses the famous religious site, Halesi Mahadev, located in Khotang district.

Fundamentals of Communication Rights and International Events

The constitutional right to communication is stated to be protected under Article 19. The upcoming FIFA World Cup in 2026 is mentioned, which will be hosted by the USA, Canada, and Mexico.

Municipal Governance and Office Management

Discussion shifts to local municipalities, with the current number being 11. It then explains the initial office process for document registration and the need for organized filing systems in government offices.

Civil Service Regulations and Employee Rights

The exam covers civil service regulations including annual leave entitlement of 12 days and mandatory retirement age of 58 years according to the Civil Service Act of 2049.

Public Procurement Transparency and Legislation

Public bodies are required to follow the Public Procurement Act to ensure transparency during the procurement of goods and services.

Administrative Processes and Regulations

Administrative processes for addressing policy-related issues are discussed, along with the importance of maintaining government-led procurement procedures under the appropriate statutes.

Understanding Computer Memory and Applications

Memory types such as volatile memory that loses data when power is lost are examined. The concept of memory performance metrics is introduced, explaining what MIPS (Million Instructions Per Second) stands for.

Microsoft Word Functions and Features

Key features of Microsoft Word, such as commands to reset screen displays, are noted, along with shortcuts for altering text cases.

CSS and HTML Fundamentals

CSS properties for controlling margins and paddings in web elements are highlighted, emphasizing the differences between the two.

Network Topologies and Security

Network topologies are defined with an identification of bus topology, which connects devices to a single central cable, including its advantages and structure.

Internet Protocols and Cybersecurity

The role of DNS in converting domain names to numerical IP addresses is explained, as well as mentioning the prevention methods against phishing scams and malware threats.

Final Thoughts and Resource Availability

The video concludes by stating that further resources, including a PDF of the questions discussed, can be found in the description, encouraging viewers to download and access past content for their studies.

Summarize any YouTube video in seconds

Get summaries like this one for any video, in your language, with the free Summ app.

Download on the App Store
Get it on Google Play

Transcript

Full transcript of “सहायक Computer Operator Model Set-2 2083 | Assistant Computer Operator Model Paper-2”. Click a timestamp to open the video at that moment. Need another video? Use the YouTube transcript generator.

0:00 हेलो एभ्रवन आजको भिडियोमा हामी कम्प्युटर अपरेटर सहायक कम्प्युटर अपरेटरको दोस्रो मोडल सेट लिएर आइसकेका छौ। यो भन्दा पहिला अस्ति भर्खरै हामीले अ पहिलो मोडल सेट अपलोड गरेका छौ। यदि हजुरहरुले त्यो भिडियो हेर्नुभएको छैन भने हाम्रो च्यानलमा गएर हजुरले त्यो भिडियो हेर्न सक्नुहुन्छ र त्यसको डिस्क्रिप्सनमा नोट रहेको छ। यो लिंकमा जादा खेरि हजुरले हाम्रो वेबसाइटमा पुग्नुहुन्छ र यहाँ देखि अलि तल जानुहुन्छ भने यो पीडीएफ नोट देख्न सक्नुहुन्छ। यो पेपरको र यसलाई हजुरले यहाँबाट डाउनलोड गर्न सक्नुहुनेछ। र हजुरहरु यदि एमसीक्यु प्रक्टिस गर्न चाहनुहुन्छ भने हाम्रो साइट त्यही लिंकमा माथि लोकसेवा एमसक्यु भनेको छ। त्यहाँबाट हजुरले डिफरेन्ट टपिकहरुको एमसक्यु सेटहरु

0:45 प्रक्टिस गर्न सक्नुहुनेछ। आज चाहिँ हामी यही सहायक कम्प्युटर अन्तर्गत रहेर दोस्रो मोडल सेट लिएरहेका छौ। सो लेट्स स्टार्ट दि भिडियो आजको पहिलो प्रश्न रहेको छ नेपालको १६औ आवधिक योजना २०८१८२ देखि २०८५६० सम्मको अन्त सम्ममा निरपेक्ष गरिबीको रेखा भनेको जनसंख्यालाई कति प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ? १६ योजनाको अन्त्य सम्म निरपेक्ष गरिबीको अ गरिबी रेखामुनिको जनसंख्यालाई कतिमा झार्ने भनेको छ? ९ प्रत १०.५ पा५ १२ या १४ भनेको छ। जसमा सहि उत्तर रहेको छ १२ प्रत रहेको छ। बहाव क्षमताको आधारमा नेपालको सबैभन्दा ठुलो नदी बाहाव क्षमता है उसरी ठुलो भनेको हैन कोशी, गण्डकी, कर्णाली र

1:31 महाकाली जसमा बहाव र क्षमताको आधारमा सबैभन्दा ठुलो नदी भनेको अ कोशी नदी रहेको छ है कोशी नदी बहाव र क्षमताको आधारमा सबैभन्दा ठुलो नदी रहेको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनगणत्व प्रति वर्ग किलोमिटर दर कति रहेको छ भन्छ जनघनत्त १८० १९२ १९८ या १२० भनेको छ जसमा नेपालको जनघनत्व १९८ वर्ग अ प्रति वर्ग किलोमिटर रहेको छ। संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य एसडीजी अन्तर्गत लक्ष्य नम्बर ९ौ केसँग सम्बन्धित रहेको छ भनेको छ नौ के सँग गुणस्तरीय शिक्षा भोकबरी अन्त्य उद्योग नविनता र पूर्वाधार त्यसैगरी लैंगिक समानता भनेको छ जसमा अ दिगो

2:20 विकासको लक्ष्य मध्ये अ लक्ष्य नम्बर ९ौ भनेको उद्योग नविनता र पूर्वाधारसँग सम्बन्धित रहेको छ। राणाकालिन इतिहासमा फिष्टे महाराजा भनेर कसलाई चिनिन्छ भन्छ फिष्टे महाराज भनेर देव शमशेर जंग बहादुर राणा चन्द्र शमशेर या भीम शमशेर र जसमा राणाकालमा फिष्ट महाराज भनेर चन्द्र शमशेरलाई चिनिन्छ। प्रश्न नम्बर ६ मा रहेको छ अ नेपालको वर्तमान संविधानको कुन अनुसूचीमा संघ प्रदेश र स्थानीय तहको साझा अधिकारको उल्लेख गरिएको छ भन्छ संविधानको कुन सुचीमा साझा अधिकार उल्लेख गरिएको छ अनुसूची सा७ आठ अनुसूची नौ या पाच भनेको छ जसमा सहि उत्तर भनेको अनुसूची नौ मा संघ प्रदेश र स्थानीय तहको साचा अधिकारको कुरा

3:05 गरिएको छ। पूर्वी नेपालको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल हलेसी महादेव कुन जिल्लामा अवस्थित छ? हलेसी महादेव खोटाङ ओखलढुंगा सुलोकुम्बु या भोजपुर भनेको छ। अ हलेसी महादेव चाहिँ खोटाङ जिल्लामा रहेको छ। नेपालको संविधानको कुन धारामा संचारको हकलाई मौलिक हकको रुपमा सुनिश्चित गरिएको छ? संचारको हकलाई मौलिक हकको रुपमा कुन धारामा सुचकृत गरिएको छ? जसमा धारा १८, १९, २० या २१ भनेको छ। धारा १९ मा संचारको हकलाई मौलिक हकको रुपमा सुनिश्चित गरिएको छ। प्रश्न नम्बर ९ौ मा रहेको छ सन् २०२६ मा आयोजना हुने २३औ फिफा वर्ल्ड कप जुन आज भोलि चलिरहेको छ। कुन

3:50 देशहरुमा संयुक्त रुपमा आयोजना हुँदैछ भन्छ कुन देशहरुले संयुक्त रुपमा कतार, ओमान र युएइ, अमेरिका, क्यानडा, मेक्सिको, स्पेन, पोर्चुगल र मोरक्को, ब्राजिल, अर्जेन्टिना र चिली जसमा २० जुन२६ को २०२६ को फिफा वर्ल्ड कप चाहिँ अमेरिका, क्यानाडा र मेक्सिको तीन वटा देशहरुले आयोजना गर्दै गरेको हो। जुन अब सकिन पनि लाग्यो अल्मोस्ट। हाल नेपालमा कति कति वटा उपमहानगरपालिकाहरु रहेका छन् भनेको छ उपमहानगरपालिका ६ ११ १३ या १५ जसमा हाल नेपालमा ११ वटा उपमहानगरपालिका रहेका छन्। कार्यालयमा कुनै पत्र वा कागजात प्राप्त हुना साथ दर्ता किताबमा क्रमानुसार चढाउने प्रारम्भिक कार्यालय के भनिन्छ भन्छ। कुनै

4:37 कागजात कार्यालयमा प्राप्त भयो भने त्यसलाई दर्ता अनुसार किताबमा राख्ने त्यो डेट अनुसार त्यसलाई भन्छौ चलानी तोकादेश आदेश दर्ता या फाइलिङ र जसलाई हामी के भन्छौ अ दर्ता भन्छौ। त्यसैगरी कार्यालयमा भविष्यमा आवश्यक पर्ने कागजातहरुलाई सुरक्षित र व्यवस्थित तरिकाले फाइलिङ संरक्षण गरिराख्ने विधिलाई के भन्छ भन्छ। भनेको कार्यालयमा आवश्यक फाइलहरु कागजातहरुलाई व्यवस्थित तरिकाले राख्नुलाई के भन्छौ दर्ता फाइलिङ अनुक्रम जसलाई हामी अर्डर भन्छौ या चलानी र त्यसलाई हामी के भन्छौ फाइलिङ भन्छौ। त्यसैगरी प्रश्न १३ मा छ। सरकारी कार्यालयहरूमा नीतिगत वा कानुनी निर्णयका लागि तल्लो तहबाट उठाइने उठाई माथिल्लो

5:22 अधिकारी समस्या पेश गरिने लिखित प्रस्तावलाई के भनिन्छ भन्छ। सरकारी कार्यालयमा तल्लो तहबाट उठाएर माथिल्लो अधिकारी समस्या पेश गरिने लिखित प्रस्तावलाई परिपत्र तोक आदेश टिप्पणी या प्रतिवेदन र त्यसलाई हामी टिप्पणी भन्छौ। त्यसैगरी छ निजामती सेवा नियमावली २०५० मोजम निजामती कर्मचारीले एक वर्षमा भैप आउने र पर्व विदा गरि जम्मा कति दिन बिदा पाउँछ भन्छ। भैप र पर्व विदा गरेर कति दिन ६ दिन १० दिन १२ या १५ र जसमा अ कर्म निजामती सेवा नियमावली २०५० अनुसार १२ दिन भनिएको छ १२ दिनको विधा। त्यसैगरी निजामती सेवा ऐन २०४९ अनुसार निजामती कर्मचारीले कति वर्ष

6:11 पुरा भएपछि अनिवार्य अवकाश पाउने व्यवस्था छ भन्छ। २०४९ अनुसार कति वर्ष पुरा भएपछि ५८ ६० ६२ या ६५ र जसमा ५८ वर्ष पुरा भएपछि अ अनिवार्य अवकाश पाउने प्रावधान रहेको छ। सार्वजनिक निकायले अ विकास निर्माण वास्तु तथा सेवा खरिद वस्तु तथा सेवा खरिद गर्दा पारदर्शी ढंगले प्रतिस्पर्धा गराउन कुन ऐनको पालना गर्दछ भन्छ। सार्वजनिक निकायले कुनै वस्तु सेवा खरिद गर्दा खेरि प्रतिस्पर्धा गराउन गराए। पारदर्शित ढंगले प्रतिस्पर्धा पर्दा गराउन कुन ऐन? भ्रष्टाचार निवारण ऐन सार्वजनिक खरिद ऐन आर्थिक कार्यविधि ऐन या निजामती सेवा ऐन र जसमा १६ नम्बरमा अ सरकारी निकायले के गर्छ भने सार्वजनिक खरिद ऐन २०६३ अनुसार पालना

6:58 गर्दछ। सुशासन ऐन २०६४ राष्ट्रपतिबाट कहिले प्रमाणीकरण भएको हो भनेको छ सुशासन ऐन २०६४ बैशाख २५ २०६४ माघ २३ २०६४ क्षत्र ३ या २०६५ असार १० भनेको छ र जसमा यो जुन सुशासन ऐन २०६४ को कुरा गर्दाखेरि त्यो पारित भएको भनेको २०६४ माघ २३ मा पारित भएको हो। त्यसैगरी आर्थिक कारोबारमा वैज्ञानिक मानिने दोहोरो लेखा प्रणालीका प्रतिवादक को हुन् भनेको छ दोहोरो लेखा प्रणालीका प्रतिवादक लुका पासीओली एडम स्मिथ हेनरी फेयोल या एफ डब्लु टेलर भनेको छ र जसमा अ यो दोहोरो लेखा प्रणालीका का प्रतिपादक भनेर लोका पास ओलीलाई चिनिन्छ।

7:46 प्रशासनिक संगठनमा विभिन्न शाखा महाशाखा या अधिकारीहरु बीच सूचना अ र सन्देश आदान प्रदान गर्ने प्रक्रियालाई के भन्छौ भन्छ उत्पेरणा संचार नियन्त्रण या समन्वय र त्यसलाई हामी संचार भन्छौ। सूचना आधारदा प्रदान गर्नलाई संचार भन्छौ। सरकारी लेखा प्रणालीमा अ सार्वजनिक बोलपत्र जसलाई टेन्डर भन्छौ। टेन्डरका रुपमा अ टेन्डरका क्रममा मा संकलन गरिने जमानत रकम कुन खाता अन्तर्गत राखिन्छ भन्छ हो। टेन्डरको लागि जुन त्यसको लागि चाहिने जमानत रकम हुन्छ दरौटी त्यो कुनमा राखिन्छ? संचित कोष खाता, दरौटी कोष खाता, राजस्व खाता या कार्य संचालन कोष खाता भनेको छ र जसमा अ त्यो जुन जमानत रकम हुन्छ त्यसलाई हामी धरौटी त्यसलाई चाहिँ धरौटी कोष खाता

8:34 अन्तर्गत राखिन्छ। अ यो थियो प्रश्न २० अब हामी प्रश्न नम्बर २१ मा जान्छौ। २१ मा रहेको छ। tyइप of मेमरी इज directly addressable बाइ cpय butट loss इन्टire content whenन power sulप् अफ भन्छ। कुन टाइपको मेमोरी डइरेक्टली सिपीयुबाट एक्सेस त हुन्छ। तर पावर सप्लाई गयो भने पुरै कन्टेन्ट जान्छ। रोम, हार्डडिस्क, क्याश या रम र त्यो भनेको रम हो। इन कम्प्युटर perफर्मेन्स mat्रिक्स टज एमआईपीएस स्ट्यान्ड फर भन्छ। पर्फर्मेन्स म्याट्रिक्समा एमआईपीएस भनेको के हो भन्छ? मल्टी इन्स्ट्रucन प्रोसेसिङ सिस्टम मिलियन इन्स्ट्रuc पर सेकेन्ड माइक्रो इन्फर्मेसन प्रोसेसिङ सफ्टवेयर या मेमोरी इनपुट पोर्ट सिस्टम भन्छ र एमपीएस भनेको मिलियन इन्स्ट्रucक्न पर सेकेन्ड हो।

9:20 त्यसैगरी कम्पुटर generरेation इन्odुस दcept of aड अultraलार्ज स्केल इन्टग्रेसन यएलएसआई एआई र युएलएसआईको कन्सेप्ट चाहिँ कुन जेनेरेसनबाट आएको हो भन्छ। थर्ड जेनेरेसन फोर्थ फिफ्थ या सिक्थ र एआई र युएलएसआईको कन्सेप्ट भनेको फिफ्थ जेनेरेसन देखि आएको हो। इन एमएस वर्ड internal कमाand इ used to clear the command form screen and resइ the cure position कुनलाई क्लियर गर्छ भनेको स्क्रिनमा भएको कन्टेन्ट प्रम्भ गर्छ र कर्सरलाई रिसेट गर्छ भनेको अ स्टार्टिङ पोजिसनमा ल्याउछ। क्लियर सीएल एस रिसेट ए सीडी र इन्टर्नल कमान्ड त्यो भनेको सीएलएस हो। अ ट इज द primाइमरी purposeस अफ भर्चुअल मेमरी इन

10:08 मडर्न अपरेटङ सिस्टम भन्छ भर्चुअल मेमरीको को कन्सेप्ट जसमा ट स्पिड अफ हार्डडिस्क रिड त्यसैगरी टु एलो exजुस अफोज लार्gerर देन द फिजिकल रम भन्छ भनेको फिजिकल क्यापासिटी भन्दा फिजिकल रमको क्यापासिटी भन्दा ठुलो प्रोग्राम आयो भने त्यसलाई के गर्ने एक्जिक्युट गर्ने। त्यसैगरी टु प्रोटेक्ट कम्प्युटर फ्रम नेटवर्क बेस्ड मालवेर या टु ब्याकअप क्रिटिकल रोज कन्फिगरेसन भन्छ र भर्चुअल मेमोरीको काम भनेको टु एलो exजुस अफ प्रोसेस लार्gerर देन फिजिकल रम भन्छ। रमको को भन्दा बढी साइजको प्रोसेस आयो भने त्यसलाई exजकुट गर्ने। २६ मा छ which feचure इनs word इज usयed to generरेerate personalized or cर्टिफices for multtiplecipant simultanously multtipleन्हरुको लागि अ पर्सनलाइजड लेटर

10:55 कस्टमाइजड लेटरहरु अ जेनरेट गर्ने भनेको ट्रयाक चेन्जेज मेल मर्ज म्याक्रोस ड्रप क्याप त्यो कोसले गर्छ मेलमर्जले गर्छ। ७ मा छ इज द सर्टकट कि इन एमएस वर्ड टगल सेलेक्ट बिटन अपर केस लोर केस एणड टाइटल केस एमएस वर्डमा त्यो केसहरु सेलेक्ट गर्नलाई युज हुने सर्टकट कि कन्ट्रोल शिफ्ट है शिफ्ट fथ कन्ट्रोल fफ या अल्ट शिफ्ट fथ भन्छ र करेक्ट भनेको शिफ्ट f३ ले त्यो केसहरु सेलेक्ट गर्न हेल्प गर्छ शिफ्ट fथ ले। त्यसैगरी २८ मा रहेको छ टाइप टाइप अफ मार्जिन इज एडेed to the banding sideइ of theडकुमेन्ट नayआउट इज prepेड forर prिinting प्रिन्टङको बेलामा बान्डिङ साइडमा राख्ने मार्जिन कुन हो भन्छ? गटर गटर मार्जिन, मिरर मार्जिन, इन्साइड

11:41 मार्जिन या हेडर मार्जिन र त्यो भनेको गटर मार्जिन हो। प्रिन्टङ साइड भन्ने बित्तिकै गटर मार्जिन हुन्छ। त्यसैगरी ट इज द फल्ट्सन फर डकुमेन्ट सेभ र्ड सि एणड सबसक् भर्जन वर्ड सि र त्यो भन्दा माथिको भर्जनमा अ डिफल्ट एक्सटेन्सन के हुन्छ भन्छ. dcx. या डट rरटीf र जसमाडoc x हुन्छ। एक्ल फर्मुला कर corक्ly countounउसly those सेell range a१ to aटे द्याट कन्टेन्स नमेरिकल भ्यालुज भन्छ। नमेरिकल भ्यालु भएको a१ देखि aटे सम्मको सेल मात्रै काउन्ट गर्ने। जुन फर्मुला कुन हो भन्छ? काउन्ट a a१ ट aटे काउन्ट a१ ट aटे काउन्ट इफ a१ ट aटे नम्बर या सम भन्छ र जसमा a१

12:26 देखि aटे बट नमेरिकल भ्यालुज भनेपछि अप्सन b हुन्छ त्यसको लागि। त्यसैगरी रहेको छ। which अफ the fलोङ reprजेent ए abसलुute salल refन्स भन्छ। एब्सोलुट सेल डिफरेन्स कुन हो भन्छ? A डलर वान डलर a डलर वासलाई स्ट्रिङ पनि भन्छौ है। या डलर भन्नुहुन्छ या स्ट्रिङ भन्नुहुन्छ। A१ ह्यास a१न र जसमा एब्सोलुट भनेको फिक्सड हो र त्यो भनेको स्ट्रिङ डलरले दिन्छ। त्यसैगरी ट एक्सेल एरर प डिभइड बा नट भन्छ। त्यो योरले के इन्ट गर्छ भन्छ। द फर्मुला कन्टेन् एभलिड सेल रेन्ज सेellरेज नेम इन्भलिड सेल नेमहरु हुन्छ। द फर्मुला अटेम् to diइड अ न बाइ सेल कुनै फर्मुलालाई कुनै फर्मुला जसले चाहिँ रोले डिभइड गर्न खोज्यो या इम्प

13:13 सेलले डिभइड गर्न खोज्यो। द लुक अफ भ्यालु इज मिसिङ from्रम द टेबल टेबलबाट लुक अफ भ्यालु मिसिङ भ या दलम इज टु न्यारो टुडिरेन्ट टुडिप्ले द नमेरिकल भ्यालु नमेरिकल भ्यालु डिस्प्ले गर्न कोलम विड्थ सानो भयो भनेपछि के अप्सन यसको करेक्ट अप्सन भनेको द फर्मुला ला अम्स to divide अ न बा रो नम्बरलाई रोले डिभइड गर्न खोज्यो या इम्पी सेलले डिभइड गर्न खोज्यो भनेप भनेर देखिन्छ। च अफ द फलोङ अ कि unयिकली आइडेफाई इज रेकर्ड इन द डेटाबेस भन्छ डेटाबेसमा इज रेकर्ड यो त हामीले अगाडिको सेटमा पनि आएको फरेन कि अल्टरनेट प्राइमरी या क्यान्डिडेट र युनिक भनेको primइमरी कि हो। त्यसैगरी कमा इज usय to क्टली delete अ table struucचure dat ए definिने database table

13:59 struc स्चर डेटा र त्यो टेबलको डेफिनेसनहरु कम्प्लिटली डिलिट गर्नु पर्यो डेटाबेसबाट भने कुन एसकुएल कमान्ड युज गर्छौ डिलिट टेबल ड्रप टेबल टर्न केट टेबल या रिमुभ टेबल र जसमा ३४ मा हामी ड्रप टेबल ड्रपले के गर्छ भने कम्प्लिट टेबल स्ट्रucक्चरहरु डिलिट गर्छ। ड्रपले त्यसैगरी ट इज द टेchनिकल टर्म फर अननेसरी डुप्लिकस अफ डेटास मल्टिपल फाइल अर टेबल भन्छ। डेटाबेसमा मल्टिपल फाइल या टेबलहरुमा डुप्लिकेट डेटाहरु हरु छ भने त्यसलाई के भन्छौ टेक्निकल टपमा यो पनि पहिला आएको कोइसन डेटा इन्टग्रिटी डेटा रिडन्डेन्सी डेटा कन्सिस्टेन्सी या आइसोलेसन र त्यसलाई हामी डेटा रिडन्डेन्सी भन्छौ। भनेको डुप्लिकसन भन्छौ। त्यसैगरी चw इन एमsस वर्ड एमएस power पोइडिप्ले अल

14:46 स्लाइड जम्मने थम्बनेलको जसरी डिस्प्ले गर्छ। मेing इट इज रिange देम बाइड drगङ एणड ड्रपङ थम्बनेल फर्ममा जहाँ चाहिँ हामी तल माथि ड्र्याग गर्न अर्डर मिलाउन सक्छौ। त्यो कुन भिउले प्रोभाइड गर्छ भन्छ स्लाइड शो भिउ स्लाइड सर्टर भिउ आउटलाइन भिउ या नोट पेज भिउ र जसमा ३६ मा त्यो प्रोभाइड गर्ने भनेको स्लाइड सर्टर भिउले हो। त्यसैगरी ट इज द मेन युटिलिटी अफ स्लाइड मास्टर यो पनि पहिलाकै प्रश्न हो। म्याक्सिमम सोच्छछ स्लाइड मास्टर अस्ति भर्खरै यो फिफ्थ लेभलको अपरेटरमा पनि सोधेको थियो। फिफ्थ लेभल अपरेटरको फिफ्थ लेभलको प्रश्न पनि थियो यो स्लाइड मास्टरको। स्लाइड मास्टरको काम के हो भन्छ टु एनिमेट इन्डिभिजुअल अब्जेक्ट अ स्लाइड स्लाइडको ob्जेक्टलाई इन्भजुअल्ली एनिमेट गर्ने ट अप्लाई

15:31 unयुनिभर्सल लेआउट एणड ब्याकग्राउन्ड स्टाइलिङ स्लाइड अटोमटिकली स्लाइडमा भएका जति पनि अ त्यो प्रेजेन्टसनमा भएका जति पनि स्लाइडहरु छन् त्यो सबैमा युनिभर्सल लेआउटहरु सबैमा फिक्स लेआउट ब्याकग्राउन्डहरु स्टाइलहरु अप्लाई गर्ने। टु रनर स्लाइड श कन्टिनुसली इन अ लुप या टु रेकर्ड कस्टम नरेसन भन्छ जसमा स्लाइड मस्टरको काम भनेको सबै स्लाइडहरुमा युनिभर्सल्ली लेआउटहरु ब्याकग्राउन्डहरु अप्लाई अप्लाई गर्ने। त्यो कसको काम हो? स्लाइड मास्टरको हो। त्यसैगरी छ html ट्याग इज युज to define एन इभidजुअल आइटम विथ इन अर्डर orर अनर्डर लिस्ट अर्डर या अनअर्डर लिस्ट भित्र इन्डिभिजुअल आइटम देखाउनु पर्यो भने कुन ट्याग युज हुन्छ भन्छ। है कुन ट्याग? लिस्ट एलआइ आइटम या

16:17 यु एएल र त्यसको लागि हामी एलाई गर्छौ। एलआइ भनेको लिस्ट आइटम हो। भनेको हामीले के बुझ्ने भने जसरी सुरुमा हामीले ज सपोज अर्डर लिस्ट बनायौ भने यो ओ एल लेख्यौ के भने यो त लिस्ट मात्रै बन्यो के यो ओयल क्लोज जतिबेला गर्छौ त्यो यो त लिस्ट मात्रै छ भनेको यो भित्र यो ओल क्लोज गर्दा खेरि यो भित्र लिस्ट मात्रै छ भनेको अब लिस्ट भित्र के देखाउनु पर्यो जसरी एपल के भन्नु पर्यो भने हामीले त्यहाँ यहाँ एल आइ भनेर लिस्ट आइटम भनेर यहाँ एप्पल राख्नु पर्यो। यो एलआइलाई क्लोज गर्दा पनि हुन्छ नगर्दा पनि त्यसले काम गर्छ। यसरी हामीले अ लिस्ट आइटमहरुले त्यसलाई हेल्प गर्ने भ। मैले उसलाई हटाए। अ नेक्स्टमा जाउ। नेक्स्टमा छ हामीसँग इन सीएसएस property इज युज to contrल स्पेसरेटली

17:02 आउटsideइड एलिमेन्टस bर्डर एलिमेन्टको बोर्डरको बाहिरपट्टि रहेको एम्टी स्टेम् स्पेसहरु कन्ट्रोल कोले गर्छ प्याडिङ मार्जिन बर्डर त्य या स्पेस बक्स र ३९ मा त्यसलाई हामी मार्जिनले गर्छौ। बक्स भित्र हो भने है म फेरी पनि भने सपोज यो एउटा बक्स छ। यो भित्रको स्पेस यताको स्पेस म्यानेज गर्ने हो भने प्याडिङले ले यो भन्दा बाहिरको स्पेसहरु म्यानेज गर्ने भने मार्जिनले गर्छ त्यो कुरा है। मार्जिनले आउटसाइड बक्स हेर्छ। इन्साइड भनेको पेडिङले हेर्छ। फ मा छ नेटवर्क topपोologोologजी कनेक्ट्स अलभices to अ सिङle सेन्ट्रल केबल ब्याक बोन विथ अ termमिinटर atट द बोथन दुइटै इन्भर्ट टर्मिनेटर भएर कुन टोपोलोजीले सबै डिभाइसहरुलाई एउटै केबलमा एड गर्छ। स्टार

17:50 रिङ बस या मेस र त्यसलाई एड गर्छ बस टोपोलोजीले। किनकि दुइटै साइडमा के हुन्छ भनेयो दुइटै साइडमा टर्मिनेटर हुन्छ भनेपछि बस टोपोलोजीले गर्छ। १ मा छ। इन्टरनेट प्रocल इज responsible forर translting human रिableल domमन जसरी डोमेन नेमहरु इन्टु नमेरिकल आईपी एड्रेस डोमेन नेमलाई आइपीमा कसले कन्भर्ट गर्छ? एचटtटपी डीएनएस डीएससीपी या एफटपी भन्छ र त्यसलाई हामी डीएनएसले गर्छ डोमेन नेम सर्भर या सिस्टम त्यो अ जुन डोमेनहरु हुन्छ डोमेनलाई आइपी एड्रेसमा कन्भर्ट गर्छ। त्यसैगरी टाइप अफ मेलिय सफ्व रन साइलेन्ली इन द ब्याकउ recर्ड एभ एभ कि प्रेस अन द किबर्ड किबर्डबाट युजरले कि प्रेस गर्दा खेरि सबै

18:37 किहरुलाई देखिने गरि कुन सबै किलाई देखिने या त्यसको रेकर्ड राख्ने मेलिसियस सफ्टवेयर रन्डसमवेर कि लगर टर्जन हर्स या वाम त्यसलाई भन्छौ कि लगर भन्छौ। जसले कुन कि प्रेस हुदैछ त्यसको रेकर्ड राख्छ उसले नेटवर्क कपोनेन्ट एक ज अ प्रोटेक्टिभ बरियर मनिटरिoring एणड फिल्टing इनमङ आउटकमing ट्राफिक बेस्ड अन सेकुरिटी रुल सेकुरिटी रुलको बेसिसमा इनकम आउटगङ ट्राफिकहरुलाई फिल्टर गर्ने या म्यानेज गर्ने मोनिटर गर्ने नेटवर्क कम्पोनेन्ट्सलाई के भन्छौ राउटर फायरवाल स्विस रिपिटर त्यसलाई हामी भन्छौ फायरवाल भन्छौ। ट इज द नेम अफ द सोसल इन्जिनियरिङ अक्टर र फस्टर सेन् इमेल मिमिक मिमिक रेपुटेableल एन्टज ट स्ल पासपोर्ट कुनै

19:23 मान्छे रेपुटेबल एन्टज भनेको कुनै रेपुटेबल मान्छे या त्यस्तो कम्पनी या त्यस्तो अर्गनाइजेसनको तर्फबाट फ्रड मेलहरु सेन्ड गरेर अ हाम्रो पासवर्ड स्टिल गर्ने सोसल इन्जिनियरिङलाई के भन्छौ फिसिङ स्पुपिङ स्प्यामिङ या स्निपिङ र त्यसलाई हामी फिसिङ भन्छौ। यो अस्ति पनि आइसकेको। ट डायग्नोस्टिक टेस्टङ sequवेन्स इज रन बायोस इडिटली अपन अ कम्प्युटर बट to verify syमर्ड स्टस। सिस्टम हार्डवेयर स्टाटस चेक गर्नलाई अ बायोसले चेक गर्ने थर्स्ट कम्प्युटर बुट गर्ने त्यस्तो स्टाटस के हो भन्छ या कुन कमान्ड चेक हुन्छ भन्छ सीएमओ एस पीओ पोस्ट भयो अनि बुट स्टेप लोडर या रम डाइग्नोस्टिक भन्छ र त्यो भनेको पोस्ट हो। बायोसले सबभन्दा पहिला पोस्टलाई रन

20:08 गर्छ। पावर अन सेल्फ टेस्ट भन्छ जसले केहि सिस्टममा भएको केहि सक्वेन्स टेस्टिङहरु भेरिफाई गर्छ। इफ अ कम्पुटर बुट्स अफ विथ नोडिप्ले एणड एट्स कन्टिनुस अफ ल बिलिभ लङ बिलिभ हुँदै गयो सिस्टममा मा डिस्प्लेमा केहि पनि देखिएन भने के को कारणले हुन सक्छ भन्छ। जसमा अ ब्याड हार्डवेयर ड्राइभ अनि त्यसपछि अनसिटेड अर फल्टी रम रमको कारणले ओभरहिटङ सिपीयु या डिस्कनेक्टेड किबोर्ड माउस भन्छ र त्यस्तो समस्या हुने बपिङ हुने त्यो समस्या भनेको रमको कारणले हुन्छ। त्यसैगरी ७ मा छ अडर द इलेक्ट्रोनिक ट्रान्जट २०६३ नेपाल अथरिity इज tasked विथ द लाइन्सing एणड regगलेटting सटे अथरिity भन्छ भन्छ सर्टिफाइङ अथोरिटीको काम कोले गर्छ भन्छ

20:55 इट अनुसार। नेपाल पुलिस साइबर ब्युरो कन्ट्रोलर अफ सर्टिफाइङ अथोरिटी मिनिस्ट्री अफ कम्युनिकसन एण्ड इन्फर्मेसन टेक्नोलोजी नेपाल टेलिकम्युनिकसन अथोरिटी र यो सर्टिफाइङको काम कोले गर्छ कन्ट्रोलर अफ द सर्टिफाइङ अथोरिटीले गर्छ। जसले लाइसेन्सिङ रेगुलेटङको कुराहरु हेर्छ। ८ मा रहेको छ। अर द ट इज द्याक्सिमम फइ forर अ person who गन अनथराइज एक्सेस अफ कम्पुटरल कम्पुटर मटेरियलहरुको अनथराइज एक्सेस इस्ट गर्यो भने म्याक्सिमम कति फाइन हुन्छ भन्छ १ लाख २ लाख फ लाख कति हुन्छ म्याक्सिमम २ लाख हुन्छ इट अनुसार है इलेक्ट्रोनिक ट्रान्जेक्सन एक्ट अनुसार र ९ मा छ र त्यो भन्दा पहिला मैले के भने भने हामीले जसरी अगाडिको सेटको पिडीएफ प्रोभाइड गरेका छौ हामीले यो सेटको पनि पिडीएफ यो भिडियोको डिस्क्रिप्सनमा रहेको

21:42 छ। त्यहाँबाट हजुरले यो पिडीएफलाई डाउनलोड गर्न सक्नुहुनेछ है। ९ मा छ अर्डिङ टु the आइटी polोलिसी अफ नेपाल ट इज द primइमरी लंग टर्म ob्जेक्टिभ अफ the गभर्मment गार्डिङ डिजिटल भलपेन्ट आइटी पोलिसी अनुसार नेपाल सरकारको यो जुन लंग टर्म ob्जेक्टिभ के छ भन्छ डिजिटलपेन्ट तर्फ टु ब्यान सोसल मडिया अकाउन्ट अफ सिटजन टनलेज बेसइटी एणड डिजिटल इकोनमी न्डेate ओपन सर्स अपरेटङ सिस्टमस अलभट सेक्टर रिस्ट्रिक्ट इन्टरनेट एक्सेस स्लोली फर इन्सिटुसन इन्स्ट भन्छ। जसमा यो आइटी पोलिसी नेपालको मेन ob्जेक्टिभ भनेको टु बिल्ड नलेज बेस् सोसाइटी एण्ड डिजिटल इकोनमी भन्छ। नलेज बेस् सोसाइटी र डिजिटल इकोनोमीहरु हरु क्रिएट गर्ने काम कसको हो? आइटी पोलिसीको मेन अब्जेक्टिभ हो। फिफ्थ मा छ एडमिनिस्ट्रेटभडी इज फर्म to रिल्भ

22:28 इनिसियल dispुट एणड आइटी अेन्स अराइङ अर इट अफ नेपाल। इट अफ नेपाल अन्तर्गत पर्ने जति पनि अ इनिसियल डिस्पुटहरु हुन्छ या त्यस्तो कुराहरुलाई हेर्ने एडमिनिस्ट्रेटिभ बडी कुन हो भन्छ? सुप्रिम कोर्ट अफ नेपाल आइटी ट्रिबुनल डिस्ट्रिक्ट एडमिनिस्ट्रेटिभ कोर्ट या नेपाल टेलिकम्युनिकसन रेगुलेटरी कमिसन भन्छ र त्यसलाई हेर्ने भनेको आइटी ट्रिबुनलले हेर्छ। र यो थियो आजको सहायक कम्प्युटर अपरेटर अन्तर्गत दोस्रो सेट अ यसको लिंक पनि मैले भिडियोको डिस्क्रिप्सनमा राख्दिन्छु। हजुरले त्यहाँबाट यो सेट डाउनलोड गर्न सक्नुहुन्छ र पुरानो भिडियो हेर्नु भाको छैन भने त्यसको लिंक पनि मैले डिस्क्रिप्सनमा राख्दिन्छु हजुरले त्यहाँ देखि एक्सेस गर्न सक्नुहुनेछ y

Share

More video summaries