0:00 के तपाईँ पनि पढेको कुरा केही छिनपछि भुसुक्कै बिर्सिनुहुन्छ? परिक्षा आउँदै छ तर पढेको केही याद छैन। पढ्न त पढ्नुहुन्छ तर पढेको कुरा सबै बिर्सिनुहुन्छ। र अब तपाईँ बिर्सिने बानीले वाक्क हुनुभएको छ। यदि त्यस्तो हो भने यो भिडियो पुरा हेर्नुहोला। जसले तपाईको पढाई १० गुना बढाउने छ। किनकि आज हामीले तपाईसँग २१ दिनको च्यालेन्ज लिएर आएका छौ। मात्र २१ दिन यो च्यालेन्ज तपाईले फलो गर्नुभयो भने तपाईको पढाईमा बिस्तारै परिवर्तन आउदै जानेछ र तपाईको बिर्सिने बानी पनि कम हुदै जानेछ। यदि तपाईले २१ दिनसम्म फलो गर्दा पनि यो तरिकाले काम गरेन भने २१ दिन पछि मेरो यही भिडियोमा आएर कमेन्ट गर्नुहोला कि काम गरेन भनेर म यो भिडियो नै डिलिट गर्दिन्छु। तर २१ दिनको लागि यो च्यालेन्ज चाहिँ जसरी भनेको छ त्यसरी फलो गर्नु पर्ने हुन्छ। फेरी दिनभरि रातभरि टिकटक
0:46 चलाउने अनि काम गरेन म त बिर्सिन्छु चाहिँ नभन्नु होला। यो तपाई रेडी हुनुहुन्छ च्यालेन्ज लिनलाई? यदि रेडी हुनुहुन्छ भने कमेन्टमा एस लेख्नुहोस् र भिडियो हेर्नुहोस्। यदि रेडी हुनुहुदैन भने भिडियो नहेर्नुस्। किनकि सबैमा च्यालेन्ज लिने क्षमता नहुन पनि सक्छ। ओके सुरु गरौ आजको भिडियो। सबैभन्दा पहिले तपाईले यो जान्नुहोस् कि आखिर दिमागले काम कसरी गर्छ त? किन केही मान्छेहरु थोरै समय पढ्छन् फेरी पनि टपर बन्छन्। त कोही मान्छेहरु दिनभरि रातभरि खटेर पढ्छन् तर गदा जस्तो फेरी पनि पछाडी नै पर्छन् त भन्दा यसको सहि जवाफ हो दिमागलाई बुझ्नु कि दिमागले कसरी काम गर्छ भनेर। म तपाईलाई एउटा सिम्पल एक्जाम्पल दिन्छु जहाँबाट तपाईले बुझ्न सक्नुहुन्छ। कि तपाई कहिले कहीँ कतै घुम्न जादा अथवा केही काममा जानुभएको छ
1:31 भने तपाई भित्र जादा तपाईले तपाईको गाडी बाइक वा अन्य जे भए पनि केही सामान बाहिर छोड्नु भएको छ भने अब तपाई भित्र काम गरेर बाहिर नआउदा सम्म तपाईको दिमागले मैले त्यहाँ निर गाडी पार गरेको छु अथवा त्यस्तो सामान राखेको छु भनेर पटक पटक याद दिलाइरहेको हुन्छ। तर जब तपाई त्यो सामान वा गाडी लिएर आफ्नो घरमा राख्नुहुन्छ नि अब तपाईलाई ढुक्क हुन्छ कि सामान सुरक्षित छ भनेर जसले यसले गर्दा अब तपाईको दिमागले गाडी त्यहाँ छ भनेर याद गर्दैन र तपाईलाई पटक पटक संकेत पनि गर्दैन। किन यस्तो भयो त भन्दा जबसम्म तपाईको गाडी अथवा सामान बाहिर अरुको ठाउँमा वा चोरी हुन सक्ने ठाउँमा थियो नि तबसम्म तपाईमा डर थियो कि त्यो सामान कसैले लगिदिन्छ कि राखेको ठाउँ नै बिर्सिन्छु कि यस्ता डरहरु तपाईमा
2:19 हुन्छन् जसले गर्दा त्यो सामान त्यतिबेला तपाईको लागि निकै महत्वपूर्ण हुन्छ। त्यसै कारण तपाईको दिमागले याद गरिरहेको हुन्छ कि त्यो सामान सामान त्यहाँ छ भनेर छ भनेर र बारबार तपाईलाई संकेत पनि गरिरहेको हुन्छ। योबाट के थाहा पाउन सकिन्छ भन्दा हाम्रो दिमाग कुनै कम्प्युटर चाहिँ हैन कि एकपटक सेभ गरेसीि सधै रहने हाम्रो दिमागले याद त्यतिबेला सम्म राख्छ जबसम्म तपाई दिमागलाई संकेत दिनुहुन्छ कि यो निकै महत्वपूर्ण छ भनेर अब पढाईमा यसलाई कसरी लागु गर्ने त पढाईमा यसलाई लागु गर्न के गर्नुहोस् भन्दा दिनमा पढेको कुरा राति सुध्नु अघि आरामले बसेर सुतेर र तपाईलाई जसरी कम्फर्टेबल हुन्छ त्यसरी याद गर्न थाल्नुहोस् कि मैले आज दिनमा के के पढे के के गरे के लेखे कुनकन टपिक पढे त्यो टपिक
3:07 भित्र के थियो त्यो टपिकले भन्न खोजेको कुरा के हो यसरी डिपली एकदम डिपमा गएर डिप स्टडी गर्नुहोस्। यदि बिर्सिनु भएको छ भने फेरी कपी हेर्नुहोस् एकपटक र फेरी नहेरेर याद गर्ने कोसिस गर्नुहोस् एकदम डिपली डिप तरिकाले डिप स्टडी गर्नुहोस्। आराम कामले बसेर या सुतेर मनै यसले तपाईको दिमागलाई यो निकै महत्वपूर्ण छ भनेर संकेत दिन्छ जसले गर्दा तपाई सुत्नु हुन्छ तर तपाईको दिमागले याद गरिरहेको हुन्छ। यसरी साझ मोबाइल हेरेर सुत्नुको सट्टा यसरी पढेर सुत्नुहोस् र त्यसपछि बिहान उठ्नुहोस् बिहान आरामले आफुलाई शान्त राख्नुहोस्। आजको दिन म निकै नया काम गर्ने छु। भनेर एकदम जोस जागरका साथ भरिपूर्ण तरिकाले
3:54 उठ्नुहोस् सरसफाई गर्नुहोस् याद गर्नुहोस् आफ्न आफ्नो कोठाको सरसफाई आफै गर्नुहोला र फेरे सुस् फेरी राति रिभजन गरेको कुरा कति बिर्सियो कति याद छ भनेर आरामले उठेर बोलेर होपर घुमेर अरुलाई सिकाएको जसरी मैले हिजो यो पढे यो भनेको यस्तो हो यो यसरी बन्छ यसले यसरी काम गर्छ यसको महत्व यो छ। यसरी भनेर अरुलाई बोलेर सिकाएको जसरी पढ्नु होला र जति सक्नुहुन्छ भन्नुहोस् पढ्नुहोस् सिकाउने कोसिस गर्नुहोस् र सिकाएको जसरी सिक्ने कोसिस गर्नुहोस्। यदि केहि बिउसिएको रहेछ भने फेरी कपी हेरेर चेक गर्नुहोस् र फेरी याद गर्नुहोस् यसरी राति सुत्नु अघि मन एकदम डिप डिप अध्ययन गर्नुहोस् र बिहान बोलेर पढ्नुहोस् यसको फाइदा के हुन्छ भन्दा साझ
4:39 दिनभरि पढेको कुरा तपाईले मनमनै डिपै डिपली सोच्ने कोसिस गर्नुभयो। एकदमै डिपली सोचेर मनमनै मन कुरा खेलाउने भन्छ नि त्यसरी मनमनै डिपली सोचेर पढ्नुभयो र याद गर्ने कोसिस गर्नुभयो भने यसले गर्दा तपाईले ले पढेको कुरा तपाईको लंग टर्म मेमोरीमा जान्छ। याद गर्नुस है त दिमागले जहिले पनि सर्ट टर्म मेमोरीमा भएको कुरा केही दिनमा केही मिनेटमा केहि छिनमै हटाइदिन्छ जसरी मैले तपाईलाई अघि गाडी सामान राखेको एक्जाम्पल दिए। तर जब तपाईको दिमागमा लंग टर्म मेमोरीमा जान्छ तब मात्र पची सम्म याद हुन्छ त्यो कुरा र यसरी दिमागमा लंग टर्म मेमोरीमा त्यो कुरालाई राख्नको लागि अथवा पठाउनको लागि तपाईले डिप अध्यन डिप स्टडी गर्न जरुरी छ र डिप स्टडी कति बेला सम्भव छ? त भन्दा साझ
5:26 जतिबेला शान्त माहोल हुन्छ सुनसान वातावरण हुन्छ त्यतिबेला मजजाले डिप अध्ययन गर्नुहोला जसले गर्दा तपाईले पढेको कुरा लंग टर्म मेमोरीमा जान्छ र अब बिहान बोलेर पढ्ने किन भने मैले भन्दा कतिपय मान्छेहरुले शान्त भएर मनमा नै पढ्नुहोस् भन्छन् कतिपयले चिच्याएर पढ्नुहोस् भन्छन् तर म चाहिँ के भन्छु भन्दा साझ शान्त डिप स्टडी गर्नुहोस् बिहान चाहिँ बोलेर पढ्नुहोस्। यदि तपाई बोलेर डिपली अरुलाई सिकाएको जसरी पढ्नुहुन्छ भने फर्स्ट कुरा त तपाई उठेर बोलेर पढ्दै गर्दा तपाईको एक्सरसाइज भए जस्तो हुन्छ र एक्सरसाइज हुन्छ भने तपाईको हात खुट्टा चल्छ पर हिड्दै अरुलाई सिकाएको जसरी पढ्दै अब तपाईको बढी एक्सरसाइज हुने भयो के तपाईले हात चलाउनु हुन्छ खुट्टा चलाउनु हुन्छ र त्यसरी गर्दा के हुन्छ भन्दा तपाईको शरीर
6:12 तात्तिन्छ। तपाईको निन्द्रा पनि खुल्छ तपाईको जुन बिहान त यो त फ्याक्ट कुरा हो कि बिहान उठ्न कोहिलाई मन लाग्दैन के तर मान्छेहरु बानी परेर आफुलाई नि पारेर चाहिँ उठ्ने गर्छन् र बिहान निन्द्रा जलाई पनि लागेको हुन्छ। यसरी पढ्नु भयो भने तपाईको बिहानको निन्द्रा हट्दै जान्छ शरीर तात्तिदै जान्छ। एक्साइज भए जस्तो पनि हुन्छ र यसरी बोलेर अरुलाई सिकाएको जस्तो हेर्नु अथवा साथी छ भने त साथीलाई पनि सिकाउन सक्नुहुन्छ यार साथी हिजो मैले यो पढे यो भनेको यस्तो हो यार यसले यसरी काम गर्छ यसको महत्व यो हो। सो यसरी पढ्नु भयो भने यसले के हुन्छ त तपाईको दिमागमा बस्छापिन्छ यो कुरा जसले गर्दा तपाईले कहिले बिर्सिनु हुदैन। अब एक दिन यति गर्नुभयो एक दिन गर्दैमा सधै याद हुन्छ हुदैन। आज दिउसो पढेको कुरालाई साँझ
6:57 हेर्नुभयो फेरी बिहान बोलेर हेर्नुभयो। अब एक दिन नहेर्नुस्। दुई दिन पछि फेरी त्यो कुरालाई सेम रिभाइज गर्नुस्। फेरी दुई दिन नहेर्नुस्, पाच दिन पछि फेरी त्यो कुरा हेर्नुस्। फेरी एक हप्ता पछि हेर्नुस्, फेरी १५ दिन पछि अनि लामो समय ३० दिन पछि त्यो कुरा हेर्नुस्। यसरी एक महिना सम्म तपाईले हेर्नुभयो अथवा २१ दिनको यो च्यालेन्ज फलो गर्नुभयो भने पनि तपाईको दिमागमा त्यो कुरा सधै भरिलाई बस्छ। सो यसरी यो तरिका फलो गरेर र मैले पनि पढेको हो। राम्रो मार्क्स लिएर पास गरेको हो र अझै पढिरहेको छु। तपाईले पनि यसरी पढ्न सक्नुहुन्छ आफ्नो बिर्सिने बानी हटाउन सक्नुहुन्छ है त। सो भिडियो कस्तो लाग्यो? केहि हेल्पफुल लाग्यो केहि काम गर्छ जस्तो लाग्यो भने कमेन्ट गर्नुहोला। लाइक गर्नुहोला स्सक्राइब गर्नुहोला र यो दिएको
7:42 च्यालेन्ज चाहिँ २१ दिन सम्म फलो गर्नुहोला। काम गरेन भने आएर मलाई बताउनु होला। तर फलो चाहिँ सहि तरिकाले मैले जे भनेको छु त्यो त्यो चाहिँ गर्नुहोला। अब सुत्दा खेरि ए टिकटक हेर्छौ भने टिकटक ट गरेर सुत्ने बिहान उठ्दा पनि मोबाइल अब कतिपयको त दिनको सुरुवात नै त्यसरी हुन्छ के सुत्दा खेरि टिकटक हेरेर सुत्छन्। अनि बिहान उठ्दा खेरि फेरी मोबाइलनै हेर्छन् त्यही टिकटक हेर्यो फेसबुक हेर्यो अनि त्यसपछि दिमाग अब दिमागको दहि हुदै जान्छ। अब यो मोबाइल भन्ने कुरा सोसल मिडिया भन्ने कुरा यस्तो हो जसले दिमागको पावर कम कम कम गर्दै लग्छ त्यो सबैलाई थाहा भएककै कुरा हो तपाईलाई मलाई हरेकलाई सो यसरी अब यसरी साझ पनि मोबाइल हेर्ने बिहान पनि फस्टमा मोबाइल हेर्ने गर्नु भयो भने त तपाईले यो बिर्सिने बानी तपाईको कहिले कहि जादैन। त्यसैले परिवर्तन गर्नुपर्ने हुन्छ
8:29 बानीलाई। साँझ मोबाइल हेरेर सुत्नुको सट्टा डिपी स्टडी गरेर सुत्ने। बिहान चाहिँ मोबाइल हेर्नुको सट्टा फ्रेस हुने सरसफाई गर्ने उठेर बोलेर सिकाए जसरी पढ्ने र दिनमा तपाईले एकछिन मोबाइल चलाउन सक्नुहुन्छ च्याट गर्न सक्नुहुन्छ टिकटक हेर्न सक्नुहुन्छ फेरी एकछिन पढ्नुहोस् फेरी त्यो पढेको कुरालाई साझ हेर्नुस अथवा दिनमा जब गर्नुहुन्छ भन्ने जबबाट आएर एकछिन पढ्नु अथवा जबमा हुदा अलिअलि मोबाइल चलाउनुहोस्। त्यसरी मोबाइल दिनमा चलाउनुहोस्। साँझ सुत्दा बिहान उठ्ने बित्तिकै नचलाउनुहोस्। सो यही थियो आजको तपाईहरुलाई सुझाव यो २१ दिनको च्यालेन्ज फलो गर्नुहोला। धन्यवाद